प्रकाशन
मिति शीर्षक फाईलहरु पूरा पढ्नुहोस्
फागुन ९, २०८० विज्ञापन नं. ५६००३/२०७९-८०, स्थानीय सरकारी सेवा अन्तर्गत विविध सेवा, सहायकस्तर चौथो तह (प्राविधिक), सहायक महिला विकास निरीक्षक पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना ।
पुस २६, २०८० वि.नं. ५३०१३-१४/२०७९-८०, स्थानीय सरकारी सेवा अन्तर्गत कृषि सेवा, कृषि एकीकृत (भेटेरिनरी/ला.पो.डे.डे) समूह, सहायकस्तर चौथो तह, ना.प.स्वा.प्रा./ ना.प.से.प्रा. पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना
पुस २५, २०८० वि.नं. ५३०११-१२/२०७९-८०, स्थानीय सरकारी सेवा अन्तर्गत कृषि सेवा, कृषि एकीकृत (कृषि प्रसार/वाली विकास) समूह, सहायकस्तर चौथो तह, नायव प्राविधिक सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
पुस २५, २०८० वि.नं. ५३००९-१०/२०७९-८०, प्रदेश निजामती सेवा अन्तर्गत कृषि सेवा, कृषि एकीकृत (भेटेरिनरी/ला.पो.डे.डे.) समूह, सहायकस्तर चौथो तह, ना.प.स्वा.प्रा./ना.प.से.प्रा. पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
पुस २५, २०८० विज्ञापन नं. ५२०२८/२०७९-८०, स्थानीय सरकारी सेवा अन्तर्गत इञ्जिनियरिङ सेवा, सिभिल समूह, स्यानिटरी उपसमूह, सहायकस्तर चौथो तह, खा.पा.स.टे. पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
पुस २३, २०८० स्थानीय सरकारी सेवा अन्तर्गत वि.नं.५२०२३-२७/२०७९-८०, इञ्जिनियरिङ सेवा, सिभिल समूह, सहायकस्तर चौथो तह (प्राविधिक), असिष्टेण्ट सब-इञ्जिनियर पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना
पुस २०, २०८० स्थानीय सरकारी सेवा अन्तर्गत वि.नं.५२०१८-२२/२०७९-८०, इञ्जिनियरिङ सेवा, सर्भे समूह, सहायकस्तर चौथो तह (प्राविधिक), अमिन पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना
पुस १२, २०८० स्थानीय सरकारी सेवा अन्तर्गत वि.नं.५१०७०/२०७९-८०, स्वास्थ्य सेवा, आयुर्वेद समूह सहायकस्तर चौथो तह (प्राविधिक), वैद्य पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना
पुस ११, २०८० स्थानीय सरकारी सेवा अन्तर्गत वि.नं.५१०६८-६९/२०७९-८०, स्वास्थ्य सेवा, मेडिकल ल्याब टेक्नोलोजी समूह, सहायकस्तर चौथो तह (प्राविधिक), ल्याब असिष्टेण्ट पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना
पुस ६, २०८० स्थानीय सरकारी सेवा अन्तर्गत वि.नं.५१०६३-६७/२०७९-८०, स्वास्थ्य सेवा, पब्लिक हेल्थ नर्सिङ समूह, सहायकस्तर चौथो तह (प्राविधिक), अ.न.मी. पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना
मंसिर २५, २०८० स्थानीय सरकारी सेवा अन्तर्गत वि.नं.५१०५८-६२/२०७९-८०, स्वास्थ्य सेवा, हेल्थ इन्स्पेक्सन समूह, सहायकस्तर चौथो तह (प्राविधिक), अ.हे.व. पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना (भूल सुधार सहितको सूचना)
मंसिर २२, २०८० प्रदेश निजामती सेवा अन्तर्गत वि.नं.५१०५४-५७/२०७९-८०, स्वास्थ्य सेवा, मेडिकल ल्याब टेक्नोलोजी समूह, सहायकस्तर चौथो तह (प्राविधिक), ल्याब असिष्टेण्ट पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना